पत्रकार कुलुङको निधन

काठमाडौं । पत्रकार मकरध्वज (एमडी) कुलुङ राईको निमोनियाका कारण ४८ वर्षको उमेरमा आज बिहान निधन भएको छ । राजधानी दैनिकका वरिष्ठ उपसम्पादक राईको चावहिलस्थित हेल्पिङ् ह्याण्ड्समा उपचारका क्रममा निधन भएको हो । मधुमेह र उच्च उक्तचापबाट पीडित राईलाई केही दिनयता ज्वरोले च्यापेपछि शनिबार उपचारका लागि सो अस्पताल लागिएको थियो । विसं २०२७ कात्तिक १९ गते … Continue reading पत्रकार कुलुङको निधन